Logo

बानथाईले खोल्यो महाराजगञ्जमा शाखा, थाई खानाका विभिन्न परिकार उपलब्ध

काठमाडौं । बानथाई रेष्टुराँले महाराजगञ्जमा शाखा स्थापना गरेको छ । बानथाईको शाखा बुधवारदेखि सञ्चालनमा आएको हो । सो रेष्टुराँको नेपालका लागि थाई राजदुत भुट्टी भुट्टीसन्टले उद्दघाटन गरे । सो अवसरमा उनले नेपालमा थाई खानाहरु लोकप्रिय बनदै गएको बताए । रेष्टुराँमा थाई खानाका विभिन्न परिकारहरु उपलब्ध हुने बताइएको छ । सस्तो,गुणस्तरीय तथा स्वास्थ्यबर्दक खाना उपलब्ध गराउने रेष्टुराँको…