काठमाडौं । सरकारले घोषणा गरेका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति शुन्य रहेको छ । केही आयोजनाको काम शुरु गरेपनि कति पय आयोजनामा घोषणामा मात्रै सिमित रहेका छन् । सरकारले हालसम्म २१ वटा आयोजनालाई राष्ट्रिय गौरवको भनी घोषणा गरेको छ । तीमध्ये केहीको काम बढेपनि कतिपयको विस्तृत आयोजना प्रतिवेदन समेत तयार गरिएको छैन । काम अघि…