काठमाडौं । चन्द्रागिरी डाडाँमा केवलकार संचालनमा आएसँगै पाँचचारे होटल निर्माण पनि तिब्र गतिमा अघि बढेको छ । एक बर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी चन्द्रागिरी हिल्स लिमिटेडले होटलको निर्माण गरिरहेको छ । बुटिक होटलको अवधारणा अनुसार निर्माणको काम भइरहेको चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिजखबरलाई बताए । ‘यो नेपालकै नमुना होटल बन्नेछ’ उनले भने । विदेशी पर्यटकलाई…