बिजखबर संबाददाता २८ असार,काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटकको औसत बसाइँ अवधि १२ दशमलव ४ दिन रहेको बताएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१र७२ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणका अनुसार प्रति पर्यटक प्रतिदिन खर्च ४६ दशमलव ४ अमेरिकी डलरमा अघिल्लो आर्थिक वर्षमा ४२ दशमलव ८ रहेकोमा यस अर्थिक वर्षमा…