Logo

चौधरी ग्रुपको मेघौली विश्वको उत्कृष्ट होटलको सुचीमा, केछ आकर्षण ?

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीमा यस पटककोे संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो । चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन ताज होटल्स समूहले…