Logo

गौतम बुद्ध विमानस्थलको रनवे सवग्रेड शुरु, २६ प्रतिशत काम सम्पन्न

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रनवे सवग्रेड निर्माणकार्य शुरु गरिएको छ । ३ सय मिटर लम्वाईको कच्ची धावनमार्ग तयार गरी सो स्थानमा सवग्रेडको काम शुरु गरिएको विमानस्थलका परियोजना प्रमुख ओम शर्माले जानकारी दिए । ‘अब सव वेस, वेस र कंक्रिट राखेपछि रनवे निर्माण पुरा हुन्छ ।’ त्यस्तै नदीजन्य निर्माण सामग्री ल्याउने क्रम पनि जारी…