काठमाडौ । पर्यटन मन्त्रालयले नेपाल वायु सेवा निगममा रणनितीक साझेदार भित्र्याउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले रणनितीक साझेदारका लागि प्रस्ताव आह्वानको मस्यौदा तयार गरिसकेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । अर्थ मन्त्रालयको रायसहित साझेदार भित्र्याउँदा समेट्नुपर्ने विषयमा मन्त्रालयमा व्यापक छलफल भइरहेको उनको भनाइ छ । व्यवस्थापिका संसद अन्तर्गतको लेखासमितीको आइतबारको बैठकले निगममा तीन…