Logo

हिमालयको दुबई उडान शुरु, हप्ताको तीन दिन उडान भर्ने

काठमाडौं । हिमालय एअरलाइन्सले सफलतापूर्वक दुबई उडानसम्पन्न गरेको छ । हिमालयले पहिलो पल्ट काठमाण्डौँ र सयुक्त अरब इमिरेट्सको दुबईबीच प्रत्यक्ष उडान सेवा शुरु गरेको हो । त्रिभुवन विमान स्थलबाट स्थानीय समय अनुसार १० बजेर ४० मिनेट जाँदा उडेको जहाज दुबईको अलमकतूम अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १३ बजेर २५ मिनेटमा अवतरण गरेको थियो । हिमालयका…