काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ले नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरी गत मङ्गलबार बिहान लेहेन्दे खोलामा आएको बाढीले पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताएका हुन् । टानले…