काठमाडौं । इन्जिनमा समस्या देखिएपनि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस कतारको दोहामा ग्राउन्डेड भएको छ । नियमित उडानका क्रममा दोहा पुगेको उक्त एयरबसमा शुक्रबार बेलुका समस्या देखिएको निगमले जनाएको छ । विमानको एउटा इन्जिनमा समस्या देखिएपनि ग्राउन्डेड हुन पुगेको निगमले जानकारी दिएको छ । निगमका अनुसार ए३२० सिरिजको उक्त विमानमा समस्या आएपछि अन्तरराष्ट्रिय…