Logo

बिमस्टेकलाई लक्षित गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २४ घण्टा खुल्ला, भदौ १४ गते साढे २ घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) भदौ १४ र १५ गते २४ घण्टा संचालन हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगाल खाडीको प्रयास (बिमस्टेक) को लागि भदौ १४ गते विहान ८ देखि साढे १० बजेसम्म टिआईए बन्द हुने भए पछि उक्त २ दिन २४ घण्टानै संचालन गर्न लागेको विमानस्थलका महाप्रवन्धक राजकुमार…