काठमाडौं । २५ लाख पर्यटक भित्र्याउने उद्देश्य सहित प्रदेश नम्बर ५ ले ‘लुम्बिनी भ्रमण बर्ष २०७६’ आयोजना गर्ने भएको छ । विश्वका झण्डै डेढ अर्ब बौद्धमार्गीहरुलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न ५ नम्बर प्रदेश सरकारले उक्त भ्रमण बर्ष गर्न लागेको प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातवरण मन्त्री लिला गिरीले जानकारी दिएका छन ।…