काठमाडौं । सरकारले आगामी बर्षमा आन्तरिक विमानस्थल निर्माण तथा स्तरोन्नतीलाई उच्च प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक बर्षमा उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । सरकारले जोड दिएको आन्तरिक विमानस्थलहरुमा काभ्रेको नागीडाँडा र ठूलीचौर प्राथमिकतामा रहेको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजन पोख्रेलले जानकारी दिएका छन । नागीडाँडामा आन्तरिक…