Logo

होटल हायातमा मजदूर आन्दोलन, दर्शक बन्दै विदेशी पर्यटक, पर्यटन बर्ष २०२० लाई असर

काठमाडौं । पाँच तारे होटल हायात रिजेन्सीमा मजदूरको हड्ताल सुरु भएको छ । पर्यटन बर्ष २०२० नजिकिँदै गर्दा होटल हायातमा मजदूरको आन्दोलन सुरु भएको छ । चरणवद्ध तरिकाले आन्दोलन सुरु गरेका मजदूरहरुले बिहीबार ४ घण्टाका लागि रिले अनसन तथा नाराबाजी गर्ने भएका छन् । होटल व्यवस्थापनले मजदूरसँग भएको सम्झौता पालना नगरेको तथा मजदूरहरुलाई आफुखुशी निकाल्न…