Logo

हायात होटलका मजदुर काममा फर्किए, बन्द होटल संचालनमा आयो

काठमाडौं । केहिदिन देखि बन्द भएको हायात होटलका मजदुरहरु काममा फर्केका छन । विभिन्न सुविधाको माग गर्दैै कर्मचारी हरु आन्दोलनमा उत्रेपछि होटल ५ दिनदेखि बन्द थियो । बुधबार श्रम कार्यालयको आदेशका उनीहरु काममा फर्केका हुन । व्यवस्थापनले पहिले नै भएको सम्झौता अघिल्लो वर्षसम्म पूरा गर्दै आए पनि सन् २०१९ को जनवरीदेखि रोकिदिएकाले मजदूरहरू हड्तालमा उत्रिएका…