Logo

नेपाल र युएईबीच हवाई सम्झौता, पर्यटन मन्त्री भट्टराई र युएईका अर्थमन्त्री मन्सुरीले गरे हस्ताक्षर

काठमाडौं । शनिबार नेपाल र युनाईटेड अरब ईमिरेट्स (युएई) बीच हवाई सम्झौता भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थ मन्त्री सुल्तान विन सेहद अल मन्सुरीले सो सम्झौतामा हस्ताक्षेर गरेका छन । क्यानाडाको मोन्ट्रेल शहरमा रहेको आईकाओको मुख्य कार्यालयमा नेपाल र युएईबीच हवाई सम्झौता भएको संस्कृति पर्यटन मन्त्रालयका सहसचिव…