काठमाडौं । सरकारले नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिवाट मदन खरेल र विजय श्रेष्ठलाइ हटाएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हटाएको जानकारी दिएका हुन । खरेल नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष हुन भने श्रेष्ठ हिमालय एयरलाईन्सका उपअध्यक्ष हुन । मन्त्री बास्कोटाले बिहीबार गरेको पत्रकार सम्मेलनमा यूरोपियन यूनियम…