Logo

भ्रमणबर्ष लक्षित छाँया सेन्टरको क्रिसमस मार्ट, लाईभ व्याण्डदेखि नेपाली परिकारको मज्जा लिन सकिने

काठमाडौं । छाँया सेन्टरले यही शुक्रबारदेखि क्रिसमस मार्ट २०१९ आयोजना गर्ने भएको छ । मंसिर २७ गतेदेखि २९ गतेसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिएकी छिन । मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुनेछ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका…