Logo

बतासलाई अदालतको राहत, धर्मशाला सञ्चालनमा अवरोध नपुर्याउन अन्तरिम आदेश

काठमाडौं । पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको तारो बनेको बतास ग्रुपलाई अदालतले राहत दिएको छ । उच्च अदालत पाटनले आइतबार नेपाल भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपुर्याउन पशुपति क्षेत्र विकास कोषलगायतका सरकारी निकायलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ । निर्देशनमा कोषले धर्मशाला सञ्चालनमा अवरोध पुर्याउन खोजेको र यसले करार सम्झौता…