Logo

निगमका जहाज साउदी अरेवियाका ३ शहरमा उड्न पाउने, अप्रीलबाटै व्यवसायिक उडानको योजना

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले अब साउदी अरेवियामा उडानको अनुमति पाएको छ । आईतबार साउदी अरेवियाको नागरिक उड्डयन सामान्य प्राधिकरण (गाका)ले औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमार्फत निगमलाई उडान अनुमति दिएको हो । उक्त उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउनेछ ।संस्कृति, पर्यटन तथा नागरिक…