Logo

सानिमा बैंकका ग्राहकले ३ होटलमा छुट पाउने सम्झौता, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौँ ठमेलसँग होटलको सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार ग्राहकले सानिमा भिसा कार्ड (डेबिट–क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने छन् । त्यस्तै, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २०…