Logo

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार, टुरिजम समिटदेखि डिजिटल नक्सासम्मको व्यवस्था

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो । पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै, कोही ठाकुराद्वारा पुग्थे भने कोही जनकपुरको जानकी मन्दिर पुगेर आर्शिवाद मागिरहेका पर्यटक भेटिन्थे ।…