काठमाडौं । पछिल्लो समय हवाई इन्धनको मूल्य बढेसँगै हवाइभाडासमेत बढेको छ । नेपाल वायुसेवा संचालक संघले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको भन्दै हवाई भाडामा जोडिने इन्धन चार्ज पनि बढाएका हुन् । नेपाल आयल निगमले मंगलबार साँझदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । जसमा हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको…