Logo

टेलिकमको एफटीटीएच विस्तारमा सुस्तता, काठमाडौंकै धेरैजसो ठाउँमा पुगेन सेवा

काठमाडौं । कोरोना महामारीताका लकडाउनका बेला फाइवर टु दी होम (एफटीटीएच) सेवा विस्तारमा तीव्रता दिएको नेपाल टेलिकम अहिले भने सेलाएको छ । त्यसबेला टेलिकमले छोटो समयमै करिव डेढ लाख ग्राहकसम्म आफ्नो एफटीटीएच सेवा विस्तार गर्न सफल भएको थियो । तामाको तार विस्थापन गरी अप्टिकल फाईवरमार्फत इन्टरनेट र भ्वाइससँगै भिडियो सेवा पनि पुर्याउन सकिने कम्पनीको एफटीटीएच…