Logo

टेलिकमको लिज कनेक्टिभिटीको शुल्क ३६ प्रतिशतसम्मले घट्यो, इन्टरनेट लिज लाइन अब १६ सयमै

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जानकारी दिएको छ । यसअन्तर्गत टेलिकमले इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २…