काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनीले एनसेलले ‘ईन्डिया कलिङ्’ योजना ल्याएको छ । उक्त योजना अन्तरगत एनसेलका सबै ग्राहकले अब भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न सक्नेछन् । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ योजना ल्याएको हो । यो योजना अन्र्तगत ग्राहकले अब कर बाहेक प्रति मिनेट १ रुपैयाँ…