काठमाडौं । नेपाल टेलिकमले चालू आवको चैत मसान्तसम्ममा ९ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिमा १ अर्ब रुपैयाँभन्दा बढीले कमि हो । टेलिकमले गत आवको सोही अवधिमा कुल १० अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । टेलिकमको खुद नाफा सँगै प्रति सेयर…