Logo

सामसुङलाई पछी पार्दै माइक्रोम्याक्स बन्यो उत्कृष्ट कम्पनी

बिखजबर संवाददाता २१ माघ, काठमाडौं । माइक्रोम्याक्स भारतीय स्मार्टफोन बजारमा उत्कृष्ट कम्पनी बनेको छ । सामसुङलाई पछाडी पार्दै स्मार्टफोनको विक्रीमा माइक्रोम्याक्स अगाडी आएको हो । यस्तो उपलव्धी हासिल गर्ने पहिलो घरेलु कम्पनी(भारतीय) भएको बताइएको छ । सिर्च फर्म केनालिसका अनुसार कम्पनीले मोवाइल फोनलाई स्मार्टफोनमा अपग्रेड गर्नु उपलब्धिको मुख्य कारण हो । कम्पनीले ९ हजार देखि…