काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनएनसेलमा मलेशियाको एक्जियटा ग्रूपको प्रवेशसँगे रिब्राण्डिङ भएको छ । कम्पनीले एनसेलको लोगो परिवर्तन गरेको छ भने नाम एनसेलनै राख्ने भएको छ । कम्पनीले साउन ३२ गतेबाट लागू हुनेगरी नयाँ लोगो कार्यान्वयनमा ल्याउने भएको छ । हाल एनसलेलमा एक्जियटाको लगानी रहेको रेन्होल्डस्को ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । एनसेलले…