काठमाडौं । भदौभित्र सञ्चालनमा आउने भनिएको बहुप्रतिक्षित फोर जी सेवा महिना सकिन लाग्दा पनि अझै अन्यौलमै रहेको छ । नयाँ फ्रिक्वेन्सी नीति पास भएर सेवा प्रदायहरु समेत फोर जी सञ्चालनका लागि तयार भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म सञ्चालनको अनुमती दिएको छैन । संचालनका लागि सम्पूर्ण गृहकार्य सकिए पनि नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तीमा भएको ढिलाईले…