काठमाडौं । करिव ३ बर्षअघि भारतले सुरक्षाको खतरा देखाउँदै १ सय ६९ बढी चिनियाँ एपहरुमा प्रतिवन्ध लगायो । त्यसमा हालै नेपालमा प्रतिवन्ध लगाइएको टिकटक पनि परेको थियो । यसरी एकैपटक ठुलो संख्यामा मोबाईल एपहरु आफ्नो देशभित्र पहुँच विच्छेद गर्न एन्ड्रोइड र आइओएस अपरेटर सिस्टममा डाउनलोड नै गर्न नसकिने प्रवन्ध भारतले मिलाएको थियो । प्रतिवन्ध लगाईएका…