काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा हालसम्म ४ वटा इन्टरनेट सेवा प्रदायकले मात्र रोयल्टी तिरेका छन । प्राधिकरणले कुल ८ वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी तिर्न प्रत्राचार गरेकोमा ४ वटा कम्पनीले मात्र तिरेका हुन् । प्राधिकरणले केहिदिन अघि रोयल्टी तथा ग्रामीण दुरसंचार कोष बुझाउन अटेर गर्ने सेवाप्रदायकलाइ १ हप्ताको अल्टीमेटम दिएपछि ४ कम्पनीले सो रोयल्टी बुझाएका…