काठमाडौं । सामसुङले मकवानपुरको हेटौंडामा आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा सर्भिस सेन्टरहरु खोलिसकेको छ । नारायणी मलको तेस्रो तल्लामा…