काठमाडौं । नेपालको दूरसंचार सेवाप्रदायक कमपनी एनसेलले क्लासिक टेकको सेयर खरिद गरेको हल्ला झुठो भएको बताएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यससम्बन्धि बाहिरिएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको बताएको हो । बिहीबार केहि संचारमाध्यममा एनसेलले क्लासिकटेकको सेयर खरिद गरेको कुरा प्रकाशन भएको थियो । एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका…