Logo

इन्टरनेट सेवाप्रदायकले सरकारलाई ३ अर्ब ६४ करोड तिर्नैपर्ने, सर्वोच्चको पूर्णपाठसँगै सबै कानूनी बाटो बन्द

काठमाडौं । पछिल्ला ५ बर्षदेखि विभिन्न बहाना बनाउँदै सरकारी राजस्व तिर्न आनाकानी गरिरहेका इन्टरनेट सेवाप्रदायक (आइएसपी) ले वक्यौता राजस्व तिर्नुपर्ने भएको छ । नेपाल सरकारलाई बुझाउन पर्ने ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व बक्यौता नतिरी सरकारलाई प्रतिवादी बनाई सर्वाेच्चमा रिट दायर गरेको वर्ल्डलिंकका सबै रिट निवेदन गएको बैशाख ३० मा खारेज भएका थिए । रिट…