Logo

टेलिकमले भन्यो ‘०१२३४५६, १२३४५६ नम्बरबाट आएको फोन नउठाउनुहोस, ठगिएला’

काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बर भन्दा फरक तथाअपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । टेलिकमले आइत्बार एसएमएस गरी यस्तो अनुरोध गरेको हो । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । पछिल्लो समय त्यस्ता नम्बरबाट फोन गरी…