Logo

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा उपलब्ध गराएको छ । ‘देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौं । यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु…