Logo

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ । अहिले विश्वमा माइक्रोसफ्ट ३…