काठमाडौं । सरकारले आगामी असार १४ गते स्थानीय निकाय अन्तर्गतको दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि जेठ ३१ ग्तेका लागि तोकिएको निर्वाचन मिती दलहरुको सहमतीमा असार ९ गते गर्ने निर्णय भएको थियो । बुधबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले आगामी असार १४ गते बाँकी रहेका प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्णय…