Logo

प्रभुको नयाँ हेलिकप्टरले बिहीबारदेखि उडान भर्ने

काठमाडौं । प्रभुको नयाँ हेलिकप्टरले परिक्षण उडान शुरु गर्ने भएको छ । प्रभुको नयाँ हेलिकप्टर रोबिन्सन आर ६६ ले बिहीबारदेखि परिक्षण उडान शुरु गर्ने प्रभु ग्रुपका अध्यक्ष देबीप्रकाश भट्टचनले बताए । ‘हेलिकप्टरको जडानकार्यदेखि देखि सम्पूर्ण परिक्षण सफल भइसकेको छ,’ उनले भने, ‘बिहीबारबाट परिक्षण उडान शुरु गर्नेछौं ।’ प्रभुले नयाँ हेलिकप्टर असोज १९ गते पोखरामा ल्याएर…