Logo

माथिल्लो त्रिशुली–१ मा विदेशी मुद्राको अपचलन, नियम विपरित मूल्य निर्धारण

काठमाडौं । आयोजनाको लागत वृद्धि गरी माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा विदेशी मुद्राको अपचलन गर्ने प्रयास भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना निर्माता कम्पनीको मिलेमतोमा लागत वृद्धि गरी  विदेशी मुद्राको अपचलन गर्न लागिएको हो । ३५ अर्ब रुपैयाँ लगानीमा कुल २ सय १६ मेगावाटको उक्त आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) हुँदा कोरियन निर्माता कम्पनी…