काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिले हिजोदेखि पूर्ण रुपमा संचालनमा ल्याएको सि–आस्वालाई थप एक महिनामा लागि पूर्ण रुपका कार्यान्वयन नगराउन धितोपत्र बार्डले दिर्नेशन दिएको छ । हाल आस्वाका लागि बोर्डबाट अनुमति लिएका बैंक वित्तीय संस्थालाई सि–आस्वामा जानका लागि पूर्वाधार तयार गर्न समय लाग्ने तथा उक्त प्रणाली संचालनका लागि तालिम दिनुपर्ने भएकाले एक महिनाको समय उपलब्ध…