Logo

एक अर्ब ३६ करोडले घट्यो प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन क्षेत्रमा भने आकर्षण उच्च

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) १ अर्ब बढीले घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँले घटेको हो । गत आर्थिक बर्षको साउन र भदौमा नेपालमा विदेशी लगानीकर्ताहरुले…