काठमाडौं । पछिल्लो समय देशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङकले देशको आर्थिक स्थिती नाजुक बन्दै गएको देखाएको हो । पछिल्लो समयको बढ्दो व्यापारघाटा, उच्च शोधनान्तर घाटा तथा विदेशी विनिमय संचितीमा गिरावट आएसँगै यसले देशको अर्थतन्त्रमा नकारात्मक सन्देश दिएको हो । मुख्य मुख्य आर्थिक परिसुचकहरु नकारात्मक देखिएँसगै…