Logo

साना लगानीकर्ता हितका लागि ब्रोकर कमिशन घटाउँदै सेबोन, ३ हप्ताभित्र ब्रोकरलाई आफ्नै एपीआई

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना लगानीकर्ताको हितमा ब्रोकर कमिशन घटाउने भएको छ । हाल ब्रोकर कमिशन समायोजन गर्ने विषयमा अध्ययन भैरहेको र त्यसलाई साना लगानीकर्ताको हितमा हुनेगरी घटाईने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘अबको प्रविधि युगमा कतिपय काम अटोमेशनमा गैसके पनि बाँकी काम पनि अटोमेशनमै लैजानुपर्छ,’ पत्रकार सँगको भेटघाटमा उनले भने, ‘सबै…