Logo

स्मार्ट टेलिकमको लाइसेन्स खारेज नै गर्नुपर्ने प्राधिकरणको अन्तिम निष्कर्ष, खारेजीबाट बचाउन सरकारमा तीव्र चलखेल

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बक्यौता तिर्न नसकेको स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो हप्ता मात्रै प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेजीका लागि गर्नुपर्ने पूर्वतयारीका बारेमा अध्ययन गर्न एक अध्ययन टोली गठन गरेको थियो । उक्त अध्ययन टोलीले गत आइतबार नै प्राधिकरणको बोर्डलाई अध्ययन प्रतिवेदन बुझाएको छ । जसमा प्राधिकरणले नै आफ्नो…