Logo

३ उप-प्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल गठन, ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ६ मन्त्रीसहित सपथ ग्रहण गर्ने टुंगो लागेको छ । आज बानेश्वस्थित प्रतिनिधिसभा हलमा भएको सात दलीय गठबन्धनको बैठकले उक्त कुरा टुंगो लगाएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार आज गठन हुने मन्त्रीमण्डलमा ३ जना उपप्रधानमन्त्री रहने भएका छन् । जसमा नेकपा एमालेका तर्फबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी…