Logo

इन्टरनेट सेवाप्रदायकको पीडा, भन्छन् : ‘सरकारलाई तालाचाबी नै बुझाउने अवस्थामा पुग्यौं

काठमाडौं । नेपाल इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारी निकायको दादागिरीका कारण तालाचावी सरकारलाई बुझाउने अवस्थामा पुगिसकेको बताएको छ । आईस्पानले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा तार काटिदिने र विजुलीको लाइन नै बन्द गरिदिने गरेपछि समस्या उत्पन्न भएको बताएको हो । प्राधिकरणले इन्टरनेट सेवाप्रदायकले २०७४ यताको पोलभाडाको महशुल नतिरेको,…