Logo

बीमा संस्थान र कम्पनीलाई अर्थमन्त्रालयको निर्देशन : ३ महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्नु

काठमाडौं । अर्थमन्त्रालयले ३ महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।राष्ट्रिय बीमा संस्थान…