Logo

महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न पाँच कर्मचारी संगठनको माग

काठमाडौं । काठमाडौं महानगरका कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिका समक्ष ११ बुँदे माग अघि सारेका छन्। उनीहरूका मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ । ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका…